Loading

नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर

author-img Anand Karna March 3, 2023

नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर, हिमालयन बैंकका संस्थापक तथा यस नेशनल कलेजका सल्लाहकार एवम् शुभचिन्तक आदरणीय श्री हिमालय शमशेर जबराज्यूको दुखद निधनको खबरले हामी मर्माहत छौं । शोकको यस घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ । साथै शोकसन्तप्त परिवारजन एवं आफन्तहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

हाम्रो कलेजको निम्ति उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदान चिरस्मरणीय रहनेछ ।

कलेज परिवार उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

#NationalCollege#BoSS#BDFin#BDevS

#KathmanduUniversity#BachelorProgamsinNepal

No tags found

1 Comment

  • Elke_R

    Real fantastic info can be found on blog.Expand blog

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts